Date: December 24, 2024
Time: 1:00 PM - 4:00 PM
Duration: 3h 0m
Venue: Patrakarita Hall, RR Campus
Organizer: The Dialectical Society
अहिले हामी नयाँ आन्दोलनको निर्माणमा जुटिरहेका छौँ । स्वनामलाई सम्झने धेरै कारणहरू छन्, नयाँ आन्दोलनका लागी माटो बनाउने उहाँलाई अहिले सम्झनुपर्ने एक कारण हो । एउटा असल मान्छेलाई सम्झन भेटौँ ।