प्रेस विज्ञप्ती : "राज्यको अमानवीय व्यवहारका विरुद्दमा"
राज्यले गरेको आत्महत्या दुरुत्साहनका कारण मृत्यु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली सहित: असार २५ गते काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गिग वर्कर गणेश नेपालीले आत्मदाहको प्रयास गरे र उपचारका क्रममा उनको मृत्यु भयो । त्यसको ७२ घण्टा भित्र…