‘जेन्जी’ लाई द डायलेक्टिकल सोसाईटीको चिठी
युवा साथीहरू, बेलाबखत समय र सन्दर्भहरूले शब्दहरूकै अर्थ फेरिदिन्छ र यतिबेला नेपालमा जेन-जी शब्दको अर्थ फेरिँदो क्रममा छ । यो शब्दको ‘सन् १९९७ देखी २०१२ को बिचमा जन्मिएको पुस्ता’ भन्ने अर्थ हराउँदो छ र यसलाई बिस्तारै ‘भदौ २३-२४ को विद्रोह/विस्फोट क…